विशेष सीप (SSW) बसोबास अनुमति आवेदन प्रक्रिया

अद्यावधिक मिति:2024/3/10
आवश्यक कागजातहरू

तलका कागजातहरू आवश्यक छन्।

  • राहदानी (पासपोर्ट)
  • बसोबास अनुमति प्रमाणपत्र आवेदन फारम
  • परीक्षा उतीर्ण प्रमाणपत्र (जापानी भाषा परीक्षा / विशेष सीप परीक्षा)
  • फोटो
  • रोजगारी सम्झौता पत्र
  • कार्य विवरण पत्र
  • स्वास्थ्य बीमा सदस्यता प्रमाणपत्र

विस्तृत जानकारीको लागि तलको आधिकारिक वेबसाइट हेर्नुहोस्।

यदि अब जापान प्रवेश गर्न लाग्नु भएको छ
यदि पहिल्यै जापानमा बसोबास गरिरहनु भएको छ